आइसिटी मिडिया (Total Posts : 2565 )


Online Journalism Career and Media Standards -  ICT Journalist (Bharat Upreti)

Online Journalism Career and Media Standards - ICT Journalist (Bharat Upreti)

A Biography of Bharat Raj Upreti had given for the development of online ICT. He is not just an idol person. He is...

Read More Published on : 1 year ago
टेलिभिजनको इतिहास र अबस्था: ‘विकासका लागि संचार’

टेलिभिजनको इतिहास र अबस्था: ‘विकासका लागि संचार’

त्रिभुवन बिसीविश्वमा सन् १९२० को दशकमा टेलिभिजनको विकास क्रम शुरु भएको हो । तर पनि नयाँ प्रबिधि र यस सम्बन्धी पर्याप्त ज्ञानको अभावले गर्दा यसको विकास र विस्तारमा धेरै ढिला हुन पुग्यो । दोस्रो विश्वयुद्धको सेरोफेरोसम्म आइपुग्दा टेलिभिजनको आवश्यकता र महत्वमा वृद्धि भयो ।...

Read More Published on : 1 year ago
७७ प्रतिशतले मोबाइलबाटै पोर्न कुरा हेर्ने गरेको खुलासा

७७ प्रतिशतले मोबाइलबाटै पोर्न कुरा हेर्ने गरेको खुलासा

एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न ७७ प्रतिशत मोबाइल प्रयोगकर्ताहरुले मोबाइलबाटै पोर्न सामाग्रीहरु हेर्ने गरेको जनाएको छ । डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या भने घट्दै गएको तथ्यांक रिपोर्टले देखाएको छ ।सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल...

Read More Published on : 1 year ago
मोबाइल बैंकिङबाट दैनिक ५० हजार भुक्तानी, इन्टरनेट बैंकिङबाट १० लाख ट्रान्सफर

मोबाइल बैंकिङबाट दैनिक ५० हजार भुक्तानी, इन्टरनेट बैंकिङबाट १० लाख ट्रान्सफर

मोबाइल बैंकिङ सेवा लिइरहेका सेवाग्राहीहरुले अब एक दिनमा ५० हजार रुपैयाँ र प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने भएका छन् ।नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार इन्टरनेट बैंकिङ (मर्चेन्ट बैंकिङ) मा प्रतिदिन १० लाख प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर)...

Read More Published on : 1 year ago
आईटी विधेयक पारित, फेसबुक-ट्वीटर जस्ता सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने

आईटी विधेयक पारित, फेसबुक-ट्वीटर जस्ता सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने

संसदको विकास तथा प्रविधि समतिमा छलफलमा रहेको सूचना तथा प्रविधि विधेयक पारित भएको छ ।विधेयकमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने लगायतका व्यवस्थाहरु राखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल प्रसाद बाँस्कोटाले विधेयकमा सरकारले पेश गरेका...

Read More Published on : 1 year ago
इन्टरनेटमा फस्दै बालबालिका : आफ्ना बालबालिकाहरु इन्टरनेटमा के गरिरहेका छन् अभिभावकहरू अनभिज्ञ

इन्टरनेटमा फस्दै बालबालिका : आफ्ना बालबालिकाहरु इन्टरनेटमा के गरिरहेका छन् अभिभावकहरू अनभिज्ञ

६०.९ प्रतिशत बालबालिकाले आफ्नै फेसबुक अकाउन्ट खोलेका छन्, फेसबुकपछि उनीहरु इन्स्टाग्राम र यु–ट्युबमा बढी आकर्षित छन्- जनकराज सापकोटाकाठमाडौँ — बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ । बालबालिकाको अधिकार र बाल यौनहिंसाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इक्याप्ट लक्जेम्बर्गले ‘इन्टरनेट...

Read More Published on : 1 year ago
सावधान ! फेसबुक म्यासेन्जरमा २०२० यस्तो म्यासेज भाइरस हुन सक्छ, नखोल्नुहोला

सावधान ! फेसबुक म्यासेन्जरमा २०२० यस्तो म्यासेज भाइरस हुन सक्छ, नखोल्नुहोला

फेसबुक म्यासेन्जरमा २०२० को शुभकामना जस्तो देखिने म्यासेज पाउनु भयो भने ख्याल गर्नुहोला । त्यो म्यासेज नखोल्नुहोला । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् । झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका...

Read More Published on : 1 year ago
साइबर अपराध न्यूनीकरणमा सुरक्षा निकाय चनाखो : IGPखनाल

साइबर अपराध न्यूनीकरणमा सुरक्षा निकाय चनाखो : IGPखनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध न्यूनीकरणका लागि  सुरक्षा निकाय चनाखो रहनुपर्ने बताउँदै डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण फलदायी भएको बताएका छन् ।प्रोफेसर डा. रामहरि सुवेदीद्वारा डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको हो ।प्रहरी महानिरीक्षक...

Read More Published on : 1 year ago
छि: म ! सामाजिक सञ्जालमा कमेन्ट र मेरो वास्तविकता....

छि: म ! सामाजिक सञ्जालमा कमेन्ट र मेरो वास्तविकता....

सामाजिक सञ्जालमा मैले आज एकदिन गरेका प्रतिनिधि कमेन्ट र मेरो वास्तविकता....बिहान उठ्नेबित्तिकै केही साथीहरूले क्रिसमसको शुभकामना दिएका रहेछन् (गैर क्रिष्चियनहरुले) ,मैले पनि धन्यवाद दिंदै उनीहरूलाई पनि कामना व्यक्त गरें । यो काम कमेन्ट बक्स हुँदै फेसबुकको सञ्जालसम्म दिनभरि जस्तै रह्यो । अर्थात क्रिष्चियानिटीसँग कुनै...

Read More Published on : 1 year ago

Popular Posts