इ-एग्रीकल्चर (Total Posts : 2541 )


काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम यसरी निकालिएको थियो

काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम यसरी निकालिएको थियो

२०७५ भदौ १४ गते बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । सूचनाका आधारमा प्रहरीले चिनियाँ ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने झन् बढ्दो छ । प्रहरीले विभिन्न नाकामा राखिएको र एटिएम बुथमा...

Read More Published on : 1 year ago
ह्याक भयो ट्वीटर सीईओको अकाउन्ट

ह्याक भयो ट्वीटर सीईओको अकाउन्ट

ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ । ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो ।...

Read More Published on : 1 year ago
क्यान अध्यक्षमाथि अख्तियारमा उजुरी, महासचिवमाथि स्पष्टिकरण

क्यान अध्यक्षमाथि अख्तियारमा उजुरी, महासचिवमाथि स्पष्टिकरण

क्यान महासंघको नयाँ नेतृत्वको लागि अधिवेशन नजिकिँदै गर्दा विवादमा तानिएको छ । काठमाडौं महानगरपालिकामा समेत स्थायी कर्मचारी रहेका क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियालाई कार्यालय समयमा कार्यालयको कामकाज नगरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ। उजुरीका बारेमा अख्तियारले छानबिन गरिरहेका बेला क्यानका महासचिव रञ्जित पोदारले क्यान महासंघ, सुदुर पश्चिमको नाममा जारी गरेको...

Read More Published on : 1 year ago
हत्केलाभित्र अटाउने ल्यापटप, एक ईन्चको स्क्रीन

हत्केलाभित्र अटाउने ल्यापटप, एक ईन्चको स्क्रीन

विश्वको सर्वाधिक सानो ल्यापटप सार्वजनिक भएको छ । जुन ल्यापटपको स्क्रीन मात्र एक ईन्चको छ । पोल क्लिनगरले थिंक टिनी  (Think Tiny)  नाम दिएर यो ल्यापटप बनाएका हुन् । यो ल्यापटकलाई आईबीएमको थिंक प्याडको छोटो रुप भनिएको छ । यस सानो ल्यापटपमा एटीनी मिनी कन्ट्रोलको व्यवस्था छ । ल्यापटप चलाउन...

Read More Published on : 1 year ago
आईफोन ११ , यस्ता छन् विशेषता

आईफोन ११ , यस्ता छन् विशेषता

एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्ने भएको छ । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ । एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल...

Read More Published on : 1 year ago
आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ। एक रिसर्चका अनुसार एप्पल डिभाइसको यस फेस आइडी फिचरमा एउटा त्यस्तो ‘बग’ छ जसका कारण एप्पलको फेस आइडी कालो टेप र चश्माको मद्धतले अनलक गर्न सकिन्छ । चीनको रिसर्च कम्पनी टेनसेन्टका अनुसन्धानकर्ताहरुले ब्याक ह्याट सेक्युरिटी...

Read More Published on : 1 year ago
फेसबूकमा सन २०७० सम्ममा जीवित भन्दा मरेका प्रोफाइलको संख्या धेरै हुने

फेसबूकमा सन २०७० सम्ममा जीवित भन्दा मरेका प्रोफाइलको संख्या धेरै हुने

सामाजिक सञ्जाल फेसबूकमा आगामी ५० वर्षपछि जीवित भन्दा मरेका व्यक्तिहरुको प्रोफाइलको संख्या धेरै हुने बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनले देखाएको छ। सन २०७० सम्ममा फेसबूकमा जीवित व्यक्ति भन्दा मरेका व्यक्तिको प्रोफाइलको संख्या बढी हुनेछ। आगामी ५० वर्षपछि फेसबूकमा अहिले भएका २ दशमलब ३ अर्ब प्रयोगकर्ता मध्ये कम्तिमा १ दशमलब ४...

Read More Published on : 1 year ago
साइबर क्राइम मा परिएला: सामाजिक सञ्जालमा यी कुरा ध्यान दिनुस्

साइबर क्राइम मा परिएला: सामाजिक सञ्जालमा यी कुरा ध्यान दिनुस्

प्रहरीको सुझावः नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट साइबर क्रा*इमका घ*टना बढ्ने गरेका छन् ।प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताले केही विशेष कुरामा ध्यान दिन आग्रह गरेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दा के के कुरामा ध्यान दिने ?– सामाजिक सञ्जालमा प्रयोग गर्ने एकाउन्टहरुको पासवर्डमा अङ्क, अक्षर र...

Read More Published on : 1 year ago
रुकुमका मन्जितले बनाए हेलिकोप्टर

रुकुमका मन्जितले बनाए हेलिकोप्टर

रुकुममा बस्ने मन्जित नेपालीले हेलिकप्टर बनाएका छन् । जुन कुरा नेपालको लागि ठूलो उपलब्धि हो । सबैले हृदय देखिनै मन्जितलाई धन्यवाद दिनुहोला।

Read More Published on : 1 year ago
विश्वमा कति छ सुपरकम्प्युटर ? सुपरकम्प्युटरको प्रयोग के के मा ?

विश्वमा कति छ सुपरकम्प्युटर ? सुपरकम्प्युटरको प्रयोग के के मा ?

सुपरकम्प्युटर आधुनिक विश्वको विकासको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले अहिले विश्वका धेरै मुलुक यसको विस्तारका लागि अघि बढिरहेका छन् ।  विज्ञान तथा प्रविधिको हिसाबमा यसलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । विश्वस्तरीय सुपरकम्प्युटर्सको प्रयोग गाडी डिजाइनदेखि लिएर मौसमको अनुमान तथा नयाँ औषधिको खोजको लागि पनि गरिँदै...

Read More Published on : 1 year ago

Popular Posts