७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

Feb Tue 2020 08:40:18

785 views

७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक भएर लेखा प्रणाली नष्ट भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार 2076/09/09 बिहीबार रातिबाट सर्भर ह्याक भएको हो । तर स्थानीय तहले भने मंसिरको दोस्रो सातादेखि सर्भर बिग्रीएको बताएका छन् ।

सर्भरले काम नगरेको बारे सबै स्थानीय तहले सरकारलाई जानकारी गराइसकेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’को गडबडीेबारे प्रहरीले अनुसन्धान गर्न सुरु गरको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पनि पत्र पठाइ सकेको महालेखाले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?