प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2543 )


फेसबुकबाट फोटो गुगलमा सार्न सकिने फिचर

फेसबुकबाट फोटो गुगलमा सार्न सकिने फिचर

फेसबुकले प्रयोगकर्ताका लागि एक फिचर ल्याएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकको डाटा ट्रान्सफर प्रोजेक्टले एप्पल, गुगल, माइक्रोसफ्ट तथा ट्वीटरसँग मिलेर प्रयोगकर्तालाई आफ्ना डाटाहरुलाई विभिन्न अनलाइन सेवाहरुको बीचमा...

Read More Published on : 1 year ago
टेलिकमले प्रिपेड सिम निःशुल्क बाँड्दै

टेलिकमले प्रिपेड सिम निःशुल्क बाँड्दै

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता...

Read More Published on : 1 year ago
चीनको प्रविधि चमत्कार  :खेतीको सबै काम रोबोटले गर्छ

चीनको प्रविधि चमत्कार :खेतीको सबै काम रोबोटले गर्छ

काठमाडौ । चीनले फेरी विश्वलाई अर्को चमत्कार गरेर चकित बनाएको छ । अब खेतीका सबै काम गर्नेगरी चीनले रोबोटको निर्माण गरेको छ । भर्खरै यसको नमूना परीक्षण सफल भएको छ । यसपछि ठूलो आकारका जस्तोपनि ठाउँमा हिँड्न, काम गर्न सक्ने रोबोट...

Read More Published on : 1 year ago
६ महिनासम्म नचलेका ट्वीटर अकाउन्ट बन्द हुने

६ महिनासम्म नचलेका ट्वीटर अकाउन्ट बन्द हुने

माइक्रोब्लगिङ साइट ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका निस्त्रिmय ट्वीटर अकाउन्टहरु प्रयोगकर्तालाई चेतावनीयुक्त इमेल पठाएर बन्द गर्ने तयारी गरेको छ । यो प्रयासले मानिसहरुलाई ट्वीटरमा खाता खोलिसकेपछि सञ्जालमा सक्रिय हुन तथा ट्वीटरको नियमित प्रयोग गर्नका लागि प्रोत्साहित...

Read More Published on : 1 year ago
मोबाइलमा मेमोरी कम भए के गर्ने

मोबाइलमा मेमोरी कम भए के गर्ने

 स्मार्टफोन प्रयोगकर्ताले लो मेमोरीको समस्या भोगि रहेका हुन्छन् ।  अझ , सेटमा माइक्रो एसडि कार्ड नभए त इन्टरनल मेमोरी झनै चाडो भरिन्छ । स्पेस कम भएकै कारण  प्रयोगकर्ताले भिडियो राख्न सक्दैनन् । यहाँ सम्म कि नयाँ  ऐप्स पनि एन्सटल गर्न सकिनेछैन । यदि  प्रयोगकर्ताले चाहे भने लो...

Read More Published on : 1 year ago
‘इमेल फिसिङ’ साइबर अपराधयसरी नेपालमा बढ्दो छ

‘इमेल फिसिङ’ साइबर अपराधयसरी नेपालमा बढ्दो छ

सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक...

Read More Published on : 1 year ago
एप्पलको पहिलो कम्प्युटर २० करोड

एप्पलको पहिलो कम्प्युटर २० करोड

एप्पलको पहिलो कम्प्युटर झण्डै २० करोड रुपैयाँमा बिक्री हुने भएको छ । नाइन टू फाइभ म्याकका अनुसार एप्पलको पहिलो कम्प्युटर एप्पल वान साढे १७ लाख अमेरिकी डलर मूल्यमा इ कमर्श साइट इ बेमा बिक्रीका लागि राखिएको हो । स्टिम जब्स र स्टिभ बोज्नियाकले निर्माण गरेका एप्पल वान कम्प्युटर एप्पलको सुरुवाती...

Read More Published on : 1 year ago
इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

🖍 सुरेन्द्र पोखरेल हिजोआज इन्टरनेट सर्फिङ गर्न सबैलाई मन पर्छ । यो अहिलेको समयमा अपरिहार्यजस्तै बनिसकेको कुरा नकार्न सकिदैन । एक दिन नेटमा बसिएन भने पूरा संसारसँग सम्बन्ध छुटेको भान हुन थाल्छ ।यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ  तर, धेरैजसो मान्छेहरूले नेट सेर्फिङको दौरान कुनै न कुनै...

Read More Published on : 1 year ago
अफर : १० रुपैयाँमा १०० मिनेट, २०७६ असोज ३० गते देखि ९० दिनसम्म

अफर : १० रुपैयाँमा १०० मिनेट, २०७६ असोज ३० गते देखि ९० दिनसम्म

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि सेवा बिहीबार (२०७६ असोज ३० गते) देखि ९० दिनसम्म आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक...

Read More Published on : 1 year ago
फोरजी सेवा मोबाइलमा कसरी एक्टिभेट गर्ने

फोरजी सेवा मोबाइलमा कसरी एक्टिभेट गर्ने

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन...

Read More Published on : 1 year ago

Popular Posts