मोबाइल ग्याजेट्स (Total Posts : 2481 )


यूट्यूबमा भिडियो हेरेरै मासिक ४० हजारसम्म कमाउन सकिन्छ !

यूट्यूबमा भिडियो हेरेरै मासिक ४० हजारसम्म कमाउन सकिन्छ !

काठमाण्डौ । यदि तपाईं यूट्यूबमा भिडियो हेर्न मन पराउनुहुन्छ भने तपाईको यही सौखलाई उपयोग गरेर प्रत्येक महिना ४० हजार रुपैयाँ भन्दा बढी पैसा कमाउन सक्नुहुन्छ । यो काम गर्न तपाईंसँग मात्र दुई चिज हुन आवश्यक छ । पहिलो, इन्टरनेट कनेक्सन र दोश्रो चिज हो दैनिक भिडियो हे ...

Read More Published on : 1 year ago
क्यामेराले यसरी नाप्दैछ ब्रह्माण्ड

क्यामेराले यसरी नाप्दैछ ब्रह्माण्ड

वैज्ञानिकले दिन प्रतिदिन यसको विषयमा नयाँ नयाँ जानकारी जुटाइरहेका छन् । यसै क्रममा १८ सय वर्ष पुरानो सुपरनोभा भेटिएको छ । खगोलशास्त्रमा सुपरनोभा वा महानोभा कुनै ताराको भयंकर विष्फोटलाई भनिन्छ । विष्फोटपछि सुपरनोभाबाट निक्लने प्रकाश र विकिरण यति कडा हुन्छ कि केही समयका लागि यसले पूरा...

Read More Published on : 1 year ago
फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको हो ।न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याएकाृ हो ।आफ्ना सबैभन्दा...

Read More Published on : 1 year ago
संसारकै भाइरसयुक्त ल्यापटप लाखौँ डलरमा बिक्री

संसारकै भाइरसयुक्त ल्यापटप लाखौँ डलरमा बिक्री

स्वीर : भास्कर डट कम एजेन्सी- संसारकै खतरनाक ६ किसिमका भाइरस भएको एक ल्यापटप अनलाइनमार्फत बिक्री भएको छ । खतरनाक भाइरसयुक्त उक्त ल्यापटप एक दशमलब २ मिलियन (दश लाख २० हजार डलर) मा बिक्री भएको हो । उक्त ल्यापटपमा रहेका भाइरसले विश्वभर एक सय बिलियन डलरभन्दा...

Read More Published on : 1 year ago
WhatsApp चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ यसरी

WhatsApp चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ यसरी

एजेन्सी– सामाजिक सञ्जाल वाट्स एपले आफ्नो सुरक्षा कमजोरीका कारण प्रयोकर्ताको मोबाइल फोनमा जासुसी सफ्टवेर इन्स्टल हुन पुगेको पुष्टी गरेको छ । वाट्स एपको सञ्चालक संस्था फेसबुकले यसको स्वीकार गर्दै आफ्नो सुरक्षा कमजोरी भएको जनाएको हो । बेलायतको अखबार फाइनान्सियल टाइम्सले यो जासुसी सफ्टवेयर इजरायली एक कम्पनीले विकास गरेको...

Read More Published on : 1 year ago
५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस, जेठ १४ देखि १६ गतेसम्म

५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस, जेठ १४ देखि १६ गतेसम्म

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ । यो सेवा जेठ १४ देखि १६ गतेसम्म...

Read More Published on : 1 year ago
जापानले विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै

जापानले विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै

जापानले विश्वको सबैभन्दा छिटो कुद्नसक्ने बुलेट रेल सार्वजनिक गरेको छ । यो रेल सन् २०३० बाट सञ्चालनमा आउनेछ । १०  ओटा डब्बा हुने यो रेलको उच्च गति ३ सय ६० किलोमिटर प्रतिघण्टाको रहनेछ । यसको सबैभन्दा अगाडिको भाग ७२ फिट लामो छ । यो बुलेट रेललाई...

Read More Published on : 1 year ago
जेठ ४ गते थ्रीकमको निशुल्क ल्यापटप कम्प्युटर रिपेयर मेला

जेठ ४ गते थ्रीकमको निशुल्क ल्यापटप कम्प्युटर रिपेयर मेला

थ्री कमले ले अपांग असक्त भएका व्यक्तिहरुका लागि एकदिने रिपेयर मेलाको गर्ने भएको छ। अशक्त भएका ब्यक्तिहरुका लागि यहि जेठ ४ गते यो अभियान शुरु गरेको थ्री कमका सिइओ विपिन जैसवालले बताए । थ्रीकमले नयाँ नयाँ प्रविधि र उपकरणको प्रयोग गरी उपभोक्ताहरुलाईसस्तो र भरपर्दो मोबाइल, ल्यापटप र कम्प्युटर रिपेयर तथा...

Read More Published on : 1 year ago
फेसबुक भिडियो च्याट बन्द हुदै

फेसबुक भिडियो च्याट बन्द हुदै

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण...

Read More Published on : 1 year ago
प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन यसरी

प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन यसरी

अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि विद्युचतीय फोहोर कम गर्न महत्वपूर्ण कदम उठाएको छ । कम्पनीले हालसालै आफ्नो एक गोप्य प्रयोगशालाको विषयमा जानकारी दिएको छ । यो ल्याबमा दैनिकरुपमा सयौं आईफोन डिसेम्बर र पुनः प्रयोग गर्न सकिन्छ । यसका लागि रोबोड डेजीले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने...

Read More Published on : 1 year ago

Popular Posts