लेख/बिचार विवेचना (Total Posts : 2592 )


जनकपुरका दीपक साहले मोबाइबाटै घरको विजुलीमा नियन्त्रण गर्ने प्रविधि बनाए

जनकपुरका दीपक साहले मोबाइबाटै घरको विजुलीमा नियन्त्रण गर्ने प्रविधि बनाए

जनकपुरमा इन्जिनियरिंग पढिरहेका एक विद्यार्थीले मोबाइलको सहायताले घरको सबै स्वीचलाई नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गरेका छन्। भारतको कुरुक्षेत्र विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिंग तेस्रो वर्षमा अध्ययनरत जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने दीपक कुमार साह र उनका साथी सोही विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिंग पहिलो वर्षमा अध्ययनरत लक्ष्मिनीया गाउपालिका ७ भगवतीपुर बस्ने  राहुल कुमार पटेलले...

Read More Published on : 1 year ago
आइफोनमा साइबर हमला, फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या

आइफोनमा साइबर हमला, फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या

आइफोनमाथि साइबर हमला भएको छ । आइफोनमा भाइरस छिर्यो, फेसटाइम एपमा बगले आक्रमणका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ । आइफोनमा देखापरेको बगको...

Read More Published on : 1 year ago
फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई  लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी...

Read More Published on : 1 year ago
७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको  डाटा  लिकबारे खुलासा गरेको छ । तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी...

Read More Published on : 1 year ago
क्यान इन्फोटेक २०१९ को माघ १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा

क्यान इन्फोटेक २०१९ को माघ १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘सुबिसु क्यान इन्फोटेक २०१९ मेला माघ १५ देखि २० गतेसम्म ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क...

Read More Published on : 1 year ago
खाजा लिन सर्वसाधारणको लाइनमा बिल गेट्स

खाजा लिन सर्वसाधारणको लाइनमा बिल गेट्स

सोसल मिडियामा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि । बर्गरका पारखी हुन् गेट्सः गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा...

Read More Published on : 1 year ago
अब सामाजिक सञ्जालको दुरुपयोग गरे १५ वर्ष जेल

अब सामाजिक सञ्जालको दुरुपयोग गरे १५ वर्ष जेल

नयाँ साइबर कानून सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ ।  अब सामाजिक सञ्जाल तथ विद्युतीय माध्यमको दुरुपयोग गरी गैरकानुनी काम गर्नेहरुमाथि कसूर अनुसार अधिकतम दश लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय सहितको बिधेयक संसदमा पेश हुँदैछ । अनलाइन समाचार...

Read More Published on : 1 year ago
टेलिकमको नयाँ अफर : ६ रुपैयाँमा १ घन्टा कल

टेलिकमको नयाँ अफर : ६ रुपैयाँमा १ घन्टा कल

नेपाल टेलिकमले विभिन्न प्रकारका विन्टर अफर उपलब्ध गराएको छ । अफरको समयावधि पुस २९ गते देखि लागू भई आगामी चैत २८ गतेसम्म जारी रहने टेलिकमले जनाएको छ । विन्टर अफरमा पहिले उपलब्ध अफरहरु भन्दा केही थप सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यस्ता छन् नयाँ अफरः १. ह्याप्पी विकेन्ड...

Read More Published on : 1 year ago
मोबाइलको मेमोरी फुल ? खाली गर्ने तरिका जानी राखौँ !

मोबाइलको मेमोरी फुल ? खाली गर्ने तरिका जानी राखौँ !

मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारणफोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुँदा समस्याबाट मुक्ति मिल्छ : १. इंस्टाग्राम राखेको फोटो...

Read More Published on : 1 year ago
फोनको कल र म्यासेजको डिटेल यसरि थाहा पाउन सकिन्छ

फोनको कल र म्यासेजको डिटेल यसरि थाहा पाउन सकिन्छ

सबैभन्दा पहिला जसको फोन कल–म्यासेज डिटेल लिने हो, उसको फोनमा ‘हिडन कल रेकर्डर’ फ्रि एप्स डालउलोड गर्नुहोस् । डाउनलोड भएपछि त्यसलाई ओपन गर्नुहोस् । – ओपन नहुँदै तपाईलाई फोनको ब्याकअप लिइदैछ भनेर एउटा म्यासेज आउँछ । त्यसलाई ‘एक्सेप्ट’ गनुहोस् । – त्यसपछि, अर्को विन्डो खुल्छ, जसमा तपाईलाई इमेल आइडी लगाउनु...

Read More Published on : 1 year ago

Popular Posts