JOB Profile (Total Posts : 2489 )


टेलिकमले प्रिपेड सिम निःशुल्क बाँड्दै

टेलिकमले प्रिपेड सिम निःशुल्क बाँड्दै

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता...

Read More Published on : 1 year ago
अब मोवाइलबाटै यौन अंग छुन र सेक्सको आनन्द लिन सकिने

अब मोवाइलबाटै यौन अंग छुन र सेक्सको आनन्द लिन सकिने

कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ, जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन् । ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो ।

Read More Published on : 1 year ago
चीनको प्रविधि चमत्कार  :खेतीको सबै काम रोबोटले गर्छ

चीनको प्रविधि चमत्कार :खेतीको सबै काम रोबोटले गर्छ

काठमाडौ । चीनले फेरी विश्वलाई अर्को चमत्कार गरेर चकित बनाएको छ । अब खेतीका सबै काम गर्नेगरी चीनले रोबोटको निर्माण गरेको छ । भर्खरै यसको नमूना परीक्षण सफल भएको छ । यसपछि ठूलो आकारका जस्तोपनि ठाउँमा हिँड्न, काम गर्न सक्ने रोबोट...

Read More Published on : 1 year ago
६ महिनासम्म नचलेका ट्वीटर अकाउन्ट बन्द हुने

६ महिनासम्म नचलेका ट्वीटर अकाउन्ट बन्द हुने

माइक्रोब्लगिङ साइट ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका निस्त्रिmय ट्वीटर अकाउन्टहरु प्रयोगकर्तालाई चेतावनीयुक्त इमेल पठाएर बन्द गर्ने तयारी गरेको छ । यो प्रयासले मानिसहरुलाई ट्वीटरमा खाता खोलिसकेपछि सञ्जालमा सक्रिय हुन तथा ट्वीटरको नियमित प्रयोग गर्नका लागि प्रोत्साहित...

Read More Published on : 1 year ago
१३ औँ  (साग) को टिकट अनलाइनबाटै लिन मिल्ने

१३ औँ (साग) को टिकट अनलाइनबाटै लिन मिल्ने

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ । साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको...

Read More Published on : 1 year ago
क्यानमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन

क्यानमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको तेह्रौं महाधिवेशन तथा २६औं साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । मंसिर ७गते सम्पन्न साधारण सभाले नवराज कुँवर नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन गरेको हो । कुँवरले प्रतिस्पर्धी सुनैना पाण्डेको भन्दा १२ प्रतिशत बढी ल्याएका छन् ।

Read More Published on : 1 year ago
क्यान महासंघको अध्यक्षमा  नवराज कुँवर विजयी, सदस्यहरूमा को को नामसहित हेर्नुहोस्

क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी, सदस्यहरूमा को को नामसहित हेर्नुहोस्

काठमाडौं । १३औं कार्यसमितिको निर्वाचनमा क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा पनि कुँवर प्यानल विजयी भएको छ । यसअन्तर्गत डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन् ।  त्यस्तै संस्थागत...

Read More Published on : 1 year ago
क्यान महासंघको अध्यक्षमा सुनैना घिमिरे पाण्डे र नवराज कुँवर भिड्दै ! कसको प्यानल बलियो ?

क्यान महासंघको अध्यक्षमा सुनैना घिमिरे पाण्डे र नवराज कुँवर भिड्दै ! कसको प्यानल बलियो ?

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को १३औं कार्यसमितिको निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूह र नवराज कुँवरको समूहले छुट्टाछुट्टै उम्मेदवारीको घोषणा गरेका छन् । मंसिर ७ गते हुने नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दुबै समूह प्रतिस्पर्धामा उत्रेका छन् । सुनैना...

Read More Published on : 1 year ago
‘इमेल फिसिङ’ साइबर अपराधयसरी नेपालमा बढ्दो छ

‘इमेल फिसिङ’ साइबर अपराधयसरी नेपालमा बढ्दो छ

सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक...

Read More Published on : 1 year ago
एप्पलको पहिलो कम्प्युटर २० करोड

एप्पलको पहिलो कम्प्युटर २० करोड

एप्पलको पहिलो कम्प्युटर झण्डै २० करोड रुपैयाँमा बिक्री हुने भएको छ । नाइन टू फाइभ म्याकका अनुसार एप्पलको पहिलो कम्प्युटर एप्पल वान साढे १७ लाख अमेरिकी डलर मूल्यमा इ कमर्श साइट इ बेमा बिक्रीका लागि राखिएको हो । स्टिम जब्स र स्टिभ बोज्नियाकले निर्माण गरेका एप्पल वान कम्प्युटर एप्पलको सुरुवाती...

Read More Published on : 1 year ago

Popular Posts