आइटी रोजगारी (Total Posts : 2494 )


राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने...

Read More Published on : 1 year ago
एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन

एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय...

Read More Published on : 1 year ago
‘सेकेण्ड ह्याण्ड’ मोबाइल किन्दै हुनुहुन्छ ? जेल सजायसम्म हुनसक्छ

‘सेकेण्ड ह्याण्ड’ मोबाइल किन्दै हुनुहुन्छ ? जेल सजायसम्म हुनसक्छ

अनलाइन साइटमा भने नयाँका साथसाथै पुराना (सेकेण्ड ह्याण्ड) सामानहरु पनि विभिन्न मूल्यमा पाइने गर्दछन् । हराएका वा चोरी भएका तपाइँ हाम्रा मोबाइल सेटहरु यस्ता कतिपय साइटहरुमार्फत सस्तोमा बिक्री हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । यसरी बेचिने मोबाइलहरुको सेटहरु मात्र पाइन्छ, ओरिजिनल चार्जर, हेडफोन तथा अन्य आवश्यक सामग्रीहरु...

Read More Published on : 1 year ago
जापानले विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै

जापानले विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै

जापानले विश्वको सबैभन्दा छिटो कुद्नसक्ने बुलेट रेल सार्वजनिक गरेको छ । यो रेल सन् २०३० बाट सञ्चालनमा आउनेछ । १०  ओटा डब्बा हुने यो रेलको उच्च गति ३ सय ६० किलोमिटर प्रतिघण्टाको रहनेछ । यसको सबैभन्दा अगाडिको भाग ७२ फिट लामो छ । यो बुलेट रेललाई...

Read More Published on : 1 year ago
फेसबुक भिडियो च्याट बन्द हुदै

फेसबुक भिडियो च्याट बन्द हुदै

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण...

Read More Published on : 1 year ago
माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ । माइक्रोसफ्ट  प्रयोगकर्ताहरु विन्डोज ७ बाट विन्डोज १० मा अपग्रेड...

Read More Published on : 1 year ago
युट्युबमा भिडियो नभेटिएपछि गुगलको हेडक्वार्टर तोडफोड गर्न पुगे युवक

युट्युबमा भिडियो नभेटिएपछि गुगलको हेडक्वार्टर तोडफोड गर्न पुगे युवक

एक युवक आफ्नो अनलाइन च्यानल र भिडियो युट्युबमा नभेटिएपछि गुगलको हेडक्वार्टर तोडफोड गर्न पुगेका छन् । ३३ वर्षीय कायली लन्ग आफ्नो शहरबाट ३३ सय किलोमिटर कार चलाएर गुगलको कार्यालयमा आइपुगेका थिए । उनको कारमा ३ ओटा बेसबलको ब्याट थियो, जसलाई प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार कायलीले आफ्नो युट्युब...

Read More Published on : 1 year ago
४५ दिनसम्म पब्जी खेलेपछि एक युवकको मृत्यु भएपछि

४५ दिनसम्म पब्जी खेलेपछि एक युवकको मृत्यु भएपछि

भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको छ । भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो । गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित...

Read More Published on : 1 year ago
अब रोबोटले दिनेछ पहरा, अवैध गतिविधिका साथै अन्य सूचना पनि दिन्छ

अब रोबोटले दिनेछ पहरा, अवैध गतिविधिका साथै अन्य सूचना पनि दिन्छ

चीनमा घरको सुरक्षाको लागि रोबोटको प्रयोग शुरु गरिएको छ । उक्त ‘रोबोट वाचम्यान’ ले घरको विश्वसनीयरुपमा सुरक्षा गर्ने गरेको छ । रोबोटले मानिससँग कुरा गुर्नका साथै सञ्चारमा कुनै पनि किसिमको अवैध गतिविधि लागेमा त्यसको सूचना दिने काम पनि गर्छ । चीनको बेइजिङ एयरोस्पेस अटामेटिक कन्ट्रोल इन्स्टिच्युटका प्रोजेक्ट डाइरेक्टर...

Read More Published on : 1 year ago
‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि

‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि

कानमा लामो समयसम्म इएरफोन वा हेडफोन लगाउनु कानका लागी खतरा हुन्छ  । घटना ताइवानको ताइचुङ्गको हो । त्यहाँको एक विद्यार्थी राति ‘हेडफोन’ लगाएर सुतेका थिए । तर उनी विहान उठ्ने बेलामा कान नसुन्ने भएका छन् । डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उनको उपचार भइरहेको जनाएको छ । उपचारमा संलग्न...

Read More Published on : 1 year ago

Popular Posts