आइटी रोजगारी (Total Posts : 2494 )


अब मोवाइलबाटै यौन अंग छुन र सेक्सको आनन्द लिन सकिने

अब मोवाइलबाटै यौन अंग छुन र सेक्सको आनन्द लिन सकिने

कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ, जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन् । ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो ।

Read More Published on : 1 year ago
चीनको प्रविधि चमत्कार  :खेतीको सबै काम रोबोटले गर्छ

चीनको प्रविधि चमत्कार :खेतीको सबै काम रोबोटले गर्छ

काठमाडौ । चीनले फेरी विश्वलाई अर्को चमत्कार गरेर चकित बनाएको छ । अब खेतीका सबै काम गर्नेगरी चीनले रोबोटको निर्माण गरेको छ । भर्खरै यसको नमूना परीक्षण सफल भएको छ । यसपछि ठूलो आकारका जस्तोपनि ठाउँमा हिँड्न, काम गर्न सक्ने रोबोट...

Read More Published on : 1 year ago
६ महिनासम्म नचलेका ट्वीटर अकाउन्ट बन्द हुने

६ महिनासम्म नचलेका ट्वीटर अकाउन्ट बन्द हुने

माइक्रोब्लगिङ साइट ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका निस्त्रिmय ट्वीटर अकाउन्टहरु प्रयोगकर्तालाई चेतावनीयुक्त इमेल पठाएर बन्द गर्ने तयारी गरेको छ । यो प्रयासले मानिसहरुलाई ट्वीटरमा खाता खोलिसकेपछि सञ्जालमा सक्रिय हुन तथा ट्वीटरको नियमित प्रयोग गर्नका लागि प्रोत्साहित...

Read More Published on : 1 year ago
क्यान महासंघको अध्यक्षमा  नवराज कुँवर विजयी, सदस्यहरूमा को को नामसहित हेर्नुहोस्

क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी, सदस्यहरूमा को को नामसहित हेर्नुहोस्

काठमाडौं । १३औं कार्यसमितिको निर्वाचनमा क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा पनि कुँवर प्यानल विजयी भएको छ । यसअन्तर्गत डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन् ।  त्यस्तै संस्थागत...

Read More Published on : 1 year ago
‘इमेल फिसिङ’ साइबर अपराधयसरी नेपालमा बढ्दो छ

‘इमेल फिसिङ’ साइबर अपराधयसरी नेपालमा बढ्दो छ

सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक...

Read More Published on : 1 year ago
फोरजी सेवा मोबाइलमा कसरी एक्टिभेट गर्ने

फोरजी सेवा मोबाइलमा कसरी एक्टिभेट गर्ने

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन...

Read More Published on : 1 year ago
टेलिकम अफरहरु : रिचार्जमा रिचार्जमा बोनस, फोरजी-एलटीई सेवामा विशेष छुट

टेलिकम अफरहरु : रिचार्जमा रिचार्जमा बोनस, फोरजी-एलटीई सेवामा विशेष छुट

रु. ५०, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस नेपाल टेलिकमले  विजया दशमीको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी-एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु  घटस्थापना...

Read More Published on : 1 year ago
सिरानीमा मोबाइल राखेर सुत्ने मानिस रोगी बन्छ

सिरानीमा मोबाइल राखेर सुत्ने मानिस रोगी बन्छ

मोबाइलबाट निस्कने एक प्रकारको विकिरणले मानिसको प्रजनन क्षमतादेखि स्वास्थ्यमा समेत असर पुर्‍याउने गर्दछ । चिकित्सकका अनुसार मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसमा यसले नकारात्मक असर पार्ने गर्दछ । अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानिमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिन्छन् । चीनमा अनुसन्धानमा जुटेका...

Read More Published on : 1 year ago
फेसबुक चलाउनेहरु, होशियार ! फ्रेन्ड रिक्वेस्टले दिल्लीको कोठीमा पुर्‍यायो

फेसबुक चलाउनेहरु, होशियार ! फ्रेन्ड रिक्वेस्टले दिल्लीको कोठीमा पुर्‍यायो

नेपालगञ्जकी मिना नेपाली (नाम परिवर्तन) को दिनचार्य पनि अधिकांश समय स्मार्टफोनमै बिताउने थियो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकीले फेसबुकमै रमाउन थालेकी थिइन् मिना । यहीबीचमा सुनिल थापा नाम गरेका एक युवकले मिनालाई फेसबुकमै फ्रेन्ड रिक्वेस्ट पठाउँछन् । ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट आएपछि प्रोफाइल हेरेर मिनाले रिक्वेस्ट एसेप्ट गरिन् ।...

Read More Published on : 1 year ago
स्वास्थ्यका लागि खतरनाक ! मोबाइल फोनको रेडिएसन

स्वास्थ्यका लागि खतरनाक ! मोबाइल फोनको रेडिएसन

साधरणतया हामीले प्रयोग गर्ने मोबाइल फोनमा एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) निक्लिन्छ । जसलाई आम जनजीवनका लागि हानिकारक मानिन्छ । मोबाइल रेडिएसनबाट मानसिक असर समेत कयौँ घातक बिरामी हुने आशंका गरिन्छ । यदि...

Read More Published on : 1 year ago

Popular Posts