आइटी रोजगारी (Total Posts : 2494 )


लोकसेवा नदिई  १७ सयले सरकारी जागीर पाउँदै, जागीर खान पाइने सरकारी क्षेत्रहरु यी हुन्

लोकसेवा नदिई १७ सयले सरकारी जागीर पाउँदै, जागीर खान पाइने सरकारी क्षेत्रहरु यी हुन्

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासको कारण सरकारी ढुकुटी रित्तिएको भन्दै गत बैशाख २४ गतको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन...

Read More Published on : 1 year ago
फेसबुक अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने

फेसबुक अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने

सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ । अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनै पर्ने भएको छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन र फोनबाटै खोल्न मिल्थ्यो । फेसबुकका प्रवक्ताले बेन्चरबीटलाई दिएको जानकारी अनुसार...

Read More Published on : 1 year ago
नेपालको सरकारी क्षेत्रको साइवर सुरक्षा

नेपालको सरकारी क्षेत्रको साइवर सुरक्षा

सुरेन्द्र पोखरेल (कञ्चन गाउँपालिका) /सदस्य, सुचना प्रविधी समाज नेपाल   साइवरमाथी उचित खालको ख्याल राख्न नसके...

Read More Published on : 1 year ago
CAN इन्फोटेक २०२० का लागि पौष ६ गते देखि अनलाईन बुकिङ्ग

CAN इन्फोटेक २०२० का लागि पौष ६ गते देखि अनलाईन बुकिङ्ग

क्यान इन्फोटेक २०२० फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान महासंघले गर्ने भएको छ । नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो । क्यान इन्फोटेक २०२० का लागि मिति २०७६ पौष ६ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला गरिदै छ...

Read More Published on : 1 year ago
नेपाली स्याट–१ ले पठाएको छ तीन देशको तस्बिर

नेपाली स्याट–१ ले पठाएको छ तीन देशको तस्बिर

काठमाण्डाै - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू-उपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै...

Read More Published on : 1 year ago
पत्रकारहरुका लागि साईबर सुरक्षा तालिम  सम्पन्न

पत्रकारहरुका लागि साईबर सुरक्षा तालिम सम्पन्न

डिजिटल नेपाल बनाउने सरकारको योजना सुन्य, सबै निकाय असुरक्षित - डा. रामहरी सुबेदी नवलपुर २८ मंसिर २०७६नवलपुरका पत्रकारहरुका लागि साईबर सुरक्षा सम्बन्धी एक दिने तालिम कावासोतीमा सम्पन्न भएको छ । सायरा मिडिया एण्ड ईभेण्ट्स ले पत्रकारहरुका लागि आयोजना गरेको सो तालिममा ईन्टरनेको प्रयोग गर्दा अपनाउनुपर्ने...

Read More Published on : 1 year ago
एप्पलको सस्तो आइफोन, आइफोन ९ बजारमा आउँदैछ

एप्पलको सस्तो आइफोन, आइफोन ९ बजारमा आउँदैछ

एप्पलको बजारमा आइफोन नाइन नामको कुनै पनि आइफोन उपलब्ध छैन । तर निकट भविष्यमै एप्पलले आइफोन ९ बजारमा ल्याउँदैछ । समाचार अनुसार एप्पलले अहिले सम्मकै सस्तो मूल्यको आइफोन बजारमा ल्याउँदैछ र त्यसको नाम आइफोन नाइन हुने बताइएको छ  समाचारअनुसार यो...

Read More Published on : 1 year ago
डब्ल्यूटी: (WT:Social) Site अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने

डब्ल्यूटी: (WT:Social) Site अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने

बीबीसी। विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटी:सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन्। डब्ल्यूटी:सोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ। यसको टाइमलाइनमा आफ्नो...

Read More Published on : 1 year ago
आनन्दराज खनाल  संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ) अन्तर्गत आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा फेरि पनि नियुक्त भएका छन् ।  खनाल सन् २०२० का लागि फेरि पनि सदस्यमा नियुक्त भएका...

Read More Published on : 1 year ago
फेसबुकबाट फोटो गुगलमा सार्न सकिने फिचर

फेसबुकबाट फोटो गुगलमा सार्न सकिने फिचर

फेसबुकले प्रयोगकर्ताका लागि एक फिचर ल्याएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकको डाटा ट्रान्सफर प्रोजेक्टले एप्पल, गुगल, माइक्रोसफ्ट तथा ट्वीटरसँग मिलेर प्रयोगकर्तालाई आफ्ना डाटाहरुलाई विभिन्न अनलाइन सेवाहरुको बीचमा...

Read More Published on : 1 year ago

Popular Posts