ICT Profile (Total Posts : 2546 )


विश्वभर दुई करोडभन्दा बढीको एउटै पासवर्ड १२३४५६ प्रयोग

विश्वभर दुई करोडभन्दा बढीको एउटै पासवर्ड १२३४५६ प्रयोग

काठमाडौं । धेरैजसो मानिसहरु सजिलो पासवर्डको प्रयोग गर्छन् । तर, यस किसिमको सजिलो पासवर्डले साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ । पछिल्लो समय एक अनुसन्धानको दाबीअनुसार विश्वभरका २ करोडभन्दा बढी मानिसको एउटै पासवर्ड प्रयोग गर्छन् । त्यो हो –१२३४५६ । धेरै सचेत बनाउने प्रायासका बीच मानिसहरु सजिलो पासवर्ड राखेर...

Read More Published on : 1 year ago
माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ । माइक्रोसफ्ट  प्रयोगकर्ताहरु विन्डोज ७ बाट विन्डोज १० मा अपग्रेड...

Read More Published on : 1 year ago
फेसबुकमा लाइभ गर्दै न्यूजिल्याण्डमा भयो यस्तोआक्रमण

फेसबुकमा लाइभ गर्दै न्यूजिल्याण्डमा भयो यस्तोआक्रमण

काठमाडौं । २०१९ मार्चको दोस्रो हप्ता न्यूजिल्याण्डको एक मस्जिदमा भयानक आक्रमण भयो । बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको थियो । । आक्रमणकारीले आक्रमण सुरु गर्नुअघि फेसबुकमा लाइभ सुरु गरेका थिए । फेसबुक लाइभमा उक्त आक्रमण पूरै देखिएको बताइएको छ । न्यूजिल्याण्डका अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको...

Read More Published on : 1 year ago
अब रोबोटले दिनेछ पहरा, अवैध गतिविधिका साथै अन्य सूचना पनि दिन्छ

अब रोबोटले दिनेछ पहरा, अवैध गतिविधिका साथै अन्य सूचना पनि दिन्छ

चीनमा घरको सुरक्षाको लागि रोबोटको प्रयोग शुरु गरिएको छ । उक्त ‘रोबोट वाचम्यान’ ले घरको विश्वसनीयरुपमा सुरक्षा गर्ने गरेको छ । रोबोटले मानिससँग कुरा गुर्नका साथै सञ्चारमा कुनै पनि किसिमको अवैध गतिविधि लागेमा त्यसको सूचना दिने काम पनि गर्छ । चीनको बेइजिङ एयरोस्पेस अटामेटिक कन्ट्रोल इन्स्टिच्युटका प्रोजेक्ट डाइरेक्टर...

Read More Published on : 1 year ago
सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ ! सावधान, पढेर सक्दो शेयर गरौं

सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ ! सावधान, पढेर सक्दो शेयर गरौं

काठमाडौँ : के तपाइँ सुत्ने बेलामा मोबाइल चलाउने बानि छ ..? एदी छ भने आजै कम गर्नुहोस कृपया पुरा पढी जनचेतनाको लागि आफ्ना साथि आफन्तजन लाइ सेयर गर्नुहोला ! आजभोली हामि मोबाइल को पर्योग धेरै नै गर्छौ चाहे सुत्ने बेला होस् या अरु बेला मोबाइल हामि धेरै नै पर्योग गर्छौ...

Read More Published on : 1 year ago
बुटवलका युवकले बनाए व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार…

बुटवलका युवकले बनाए व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार…

२२ वर्षीय युवक हुन् बुटवलका अंकित बराइली । उनले दुई वर्ष लगाएर व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । स्पोर्टस् मोडेलको कारलाई उनले ‘ड्रिम कार’ नाम दिएका छन् । यद्यपि कारलाई अन्तिम स्वरुप दिन अझै बाँकी छ । कारको माथिल्लो भाग (छत) राख्न र ‘बडी’ पेन्टिङ गर्न उनले...

Read More Published on : 1 year ago
विश्वकै पहिलो उड्ने कार तयार

विश्वकै पहिलो उड्ने कार तयार

बैज्ञानिकहरुले विलाशीयुक्त उपकरणहरुको आविस्कार गर्ने क्रममा विश्वकै पहिलो उड्ने कार तयार पारेको छन् । करिब १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको हो । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै...

Read More Published on : 1 year ago
तपाइँको फेसबुक कस्ले हेर्दैछ यसरी पत्ता लगाउनुहोस

तपाइँको फेसबुक कस्ले हेर्दैछ यसरी पत्ता लगाउनुहोस

तपाइँले आफ्नो फेसबुक कसले हेरिरहेको छ भन्ने चाल नपाइरहनु भएको हुन सक्छ । गुगल क्रोम एक्सटेन्सनको मद्धतले आफ्नो फेसबुक प्रोफाइल हेर्नेहरुको बारेमा जानकारी दिने सुविधा प्रयोग गर्न सकिन्छ। तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन...

Read More Published on : 1 year ago
‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिन, विज्ञहरुको सुझाव

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिन, विज्ञहरुको सुझाव

काठमाडौं। एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि...

Read More Published on : 1 year ago
सम्झने सकिने क्षमताको चिपको विकास गर्दै वैज्ञानिकहरु

सम्झने सकिने क्षमताको चिपको विकास गर्दै वैज्ञानिकहरु

अब मानिसको सोच्ने र सम्झने क्षमता पनि बढाउन सकिने भएको छ । अमेरिकी वैज्ञानिकहरु अहिले त्यसका लागि काम गरिरहेका छन् । जसलाई मानिसको मस्तिष्कमा इंप्लान्ट गर्न सकिनेछ । उक्त स्मार्ट चिपले मस्तिष्कमा कम्प्युटरले जस्तै काम गर्नेछ । यसलाई नर्थवेस्टर्न युनिभर्सिटीका न्यूरोसाइन्टिस्ट मोरन सेर्फले तयार गरिरहेका छन् ।...

Read More Published on : 1 year ago

Popular Posts