ICT Profile (Total Posts : 2546 )


हट बन्दै ज्याकी श्राफकी छोरी

हट बन्दै ज्याकी श्राफकी छोरी

बलिउड अभिनेता ज्याकी श्राफकी छोरी एवं नायक टाइगर श्राफकी बहिनी कृष्णाले इन्स्टाग्राममा आफ्नो हट एवं ग्ल्यामरस तस्बिर सेयर गरेकी छिन् । कृष्णाको कनेक्सन अहिले बलिउडसँग जोडिइसकेको छ तर उनी कुनै चलचित्र नायिकाका रूपमा नभएर पर्दापछाडि आफ्नो करियर निर्माण गर्ने बाटोमा छिन्...

Read More Published on : 1 year ago
सेलेनाले तिघ्रामा ‘ॐ’ किन लेखिन् ?

सेलेनाले तिघ्रामा ‘ॐ’ किन लेखिन् ?

हलिउड नायिका तथा विश्व प्रख्यात गायिका सलेना गोमेजले आफ्नो शरीरमा टाटु लेखाएर चर्चा बटुलेकी छन । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले बढी चर्चा पाएको हो । सेलेनाले...

Read More Published on : 1 year ago
बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउने

बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउने

काठमाडौं । बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउने भएकी छिन् । आगामी ९ असोजमा काठमाडौमा हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५’ मा बिशेष अतिथिको रुपमा उनी काठमाडौ आउने भएकी हुन् । हलिउडको हृयारी पोर्टर श्रृङ्खलामा अभिनय...

Read More Published on : 1 year ago
Hazel

Hazel

Read More Published on : 1 year ago
अटो शोमा मोडलको यस्तो पोज फोटोफिचर

अटो शोमा मोडलको यस्तो पोज फोटोफिचर

  स्कुटर,तथा गाडीमा पोज दिँदै मोडेलहरु ।

Read More Published on : 1 year ago
gadi3

gadi3

D+unjf/ b]lv /fhwfgLdf ;'? ePsf] gf8f c6f] zf]df uf8Lsf] jf/]df hfgsf/L lnb} ;j{;fwf/0f . tl:a/ M k|bLk/fh jGt ,/f;;

Read More Published on : 1 year ago
अटो शोमा मोडलको यस्तो पोज फोटोफिचर

अटो शोमा मोडलको यस्तो पोज फोटोफिचर

  स्कुटर,तथा गाडीमा पोज दिँदै मोडेलहरु ।

Read More Published on : 1 year ago
ऋतककी ‘बहिनीको’ हट फोटोसुट

ऋतककी ‘बहिनीको’ हट फोटोसुट

ऋतिक रोशनकी बहिनी यती ठुली भइसकिन की अब उनी हट फोटो सुट गर्न लागिपरेकी छिन। बलिउडका ह्याण्डस नायक ऋतिक रोशनकी बहिनी पनि अब फिल्म खेल्ने उमेरमा पुगि सकेकी छिन्। हालसालै उनले गराएको फोटोसुट निकै भाइरल भएको छ। कनिका तिवारी हो यी...

Read More Published on : 1 year ago
kanika-tiwari-9

kanika-tiwari-9

Read More Published on : 1 year ago
अनलाइन पत्रकार संघ

अनलाइन पत्रकार संघ

अरुलाई गाली गर्दैमा समस्याको समाधान नहुने : मन्त्री रिजाल सूचना तथा संचार प्रविधि मन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् । राजधानीमा आज सम्पन्न राष्ट्रिय अनलाइन...

Read More Published on : 1 year ago

Popular Posts