आइसिटी मार्केट (Total Posts : 2621 )


सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने वा गाली बेइज्जती गरेमा ५  वर्ष जेल,

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने वा गाली बेइज्जती गरेमा ५ वर्ष जेल,

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ गरिने उल्लेख छ । कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा...

Read More Published on : 1 year ago
फेसबुक अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने

फेसबुक अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने

सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ । अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनै पर्ने भएको छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन र फोनबाटै खोल्न मिल्थ्यो । फेसबुकका प्रवक्ताले बेन्चरबीटलाई दिएको जानकारी अनुसार...

Read More Published on : 1 year ago
२०१९ का सबैभन्दा असुरक्षित पासवर्ड, भुलेर पनि प्रयोग नगर्नुस्

२०१९ का सबैभन्दा असुरक्षित पासवर्ड, भुलेर पनि प्रयोग नगर्नुस्

सेक्योरिटी सर्भिस कम्पनी स्प्लास डाटाले सन् २०१९ का सबैभन्दा असुरक्षित पासवर्डको सूचि सार्वजनिक गरेको छ । यी पासवर्डहरु यस वर्ष सबैभन्दा धेरै ह्याक भएका पासवर्डमा परेका छन् । पछिल्ला धेरै वर्षहरुझैँ यो वर्ष...

Read More Published on : 1 year ago
नेपाली स्याट–१ ले पठाएको छ तीन देशको तस्बिर

नेपाली स्याट–१ ले पठाएको छ तीन देशको तस्बिर

काठमाण्डाै - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू-उपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै...

Read More Published on : 1 year ago
फेसबुकबाट यसरी सजिलै पैसा कमाउन सकिन्छ

फेसबुकबाट यसरी सजिलै पैसा कमाउन सकिन्छ

-साधना बस्नेततपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकले नै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ।

Read More Published on : 1 year ago
वाइफाइको स्पीड ह्वात्तै बढाउँछ, यी पाँच उपाय

वाइफाइको स्पीड ह्वात्तै बढाउँछ, यी पाँच उपाय

तपाईँले इन्टरनेटको स्पीड सजिलै बढाउन सक्नुहुनेछ । यहाँ तपाईंलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईंको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ। राउटर राखिएको स्थान : तपाईंको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा...

Read More Published on : 1 year ago
पुलिस रिपोर्ट अब अनलाइनबाटै

पुलिस रिपोर्ट अब अनलाइनबाटै

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुलिस रिपोर्टका लागि धेरै दिन लगाएर सेवाग्राही प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।  पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य गरेको छ । अब घरबाटै अनलाइन...

Read More Published on : 1 year ago
टेलिकमले प्रिपेड सिम निःशुल्क बाँड्दै

टेलिकमले प्रिपेड सिम निःशुल्क बाँड्दै

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता...

Read More Published on : 1 year ago
अब मोवाइलबाटै यौन अंग छुन र सेक्सको आनन्द लिन सकिने

अब मोवाइलबाटै यौन अंग छुन र सेक्सको आनन्द लिन सकिने

कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ, जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन् । ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो ।

Read More Published on : 1 year ago
चीनको प्रविधि चमत्कार  :खेतीको सबै काम रोबोटले गर्छ

चीनको प्रविधि चमत्कार :खेतीको सबै काम रोबोटले गर्छ

काठमाडौ । चीनले फेरी विश्वलाई अर्को चमत्कार गरेर चकित बनाएको छ । अब खेतीका सबै काम गर्नेगरी चीनले रोबोटको निर्माण गरेको छ । भर्खरै यसको नमूना परीक्षण सफल भएको छ । यसपछि ठूलो आकारका जस्तोपनि ठाउँमा हिँड्न, काम गर्न सक्ने रोबोट...

Read More Published on : 1 year ago

Popular Posts