आइसिटी कलेज (Total Posts : 2448 )


फेसबुकमा ‘म्यासेज डिलेट’ फिचर, १० मिनेटमा म्यासेज डिलेट  गर्न सकिने

फेसबुकमा ‘म्यासेज डिलेट’ फिचर, १० मिनेटमा म्यासेज डिलेट गर्न सकिने

फेसबुकले म्यासेज डिलेट नयाँ फिचर  ल्याएको छ । यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैका लागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत जनवरीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस फिचर ल्याउने बताएका थिए । यसरी गर्न सकिन्छ म्यासेज डिलेटः –फेसबुकमा जोडिएका कसैको म्यासेज बक्समा आफूलाई नरुच्ने...

Read More Published on : 1 year ago
गुगलमा यी कुरा नखोजौं, प्रहरीले तपाईमाथि निगरानी गरिरहेको हुन्छ

गुगलमा यी कुरा नखोजौं, प्रहरीले तपाईमाथि निगरानी गरिरहेको हुन्छ

हामी गुगलमामा केही चीजहरू खोज्दै छौं जुन सर्च गर्दै अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गर्न सुरु गर्छन्।  एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक पटक सर्च गर्नाले तपाईलाई प्रहरीले उठाएर लैजानसक्छ । के हुन् त ती सर्च गर्न नमिल्ने कुरा । बम बनाउने तरीका चलचित्र ग्याङ अफ वास्यपुरमा कसरी...

Read More Published on : 1 year ago
सवाल सुरक्षित इन्टरनेटको, पहिलोपटक सुरक्षित इन्टरनेट दिवस नेपालमा

सवाल सुरक्षित इन्टरनेटको, पहिलोपटक सुरक्षित इन्टरनेट दिवस नेपालमा

नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ फेब्रुअरी ५ तारिख २०१९ (२०७५ माघ २२ गते) नेपालमा पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइँने भएको छ । साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने; बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका...

Read More Published on : 1 year ago
२०२५ सम्म मोबाइलबाट मात्रै  इन्टरनेट चलाउँछन्

२०२५ सम्म मोबाइलबाट मात्रै इन्टरनेट चलाउँछन्

सन् २०२५ सम्म विश्वका तीन चौथाई मानिसले स्मार्टफोनबाट मात्र इन्टरनेटको प्रयोग गर्ने एक अध्ययनले देखाएको छ । सो अवधिसम्म समग्र प्रयोगकर्ताको ७२.६ प्रतिशत अर्थात् करिब ३ अर्ब ७० करोड मानिसले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्नेछन् । वर्ल्ड एड्भटाइजिङ रिसर्च सेन्टर (डब्ल्यूएआरसी)ले सार्वजनिक गरेको विवरणअनुसार केवल १ अर्ब ३० करोड मानिसहरुले त्यतिबेला...

Read More Published on : 1 year ago
वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

अब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ ।  अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को वैज्ञानिकले एक यस्तो मेसिन बनाएका छन्, जसले वाईफाईको सिग्नललाई बिजुलीमा परिवर्तन गर्नेछ । वैज्ञानिकका अनुसार यसको सहयोगमा विना कुनै ब्याट्रि कुनै पनि उपकरणलाई चार्ज गर्न सकिन्छ । यसलाई रेक्टेना नाम...

Read More Published on : 1 year ago
नेपाली युवाले एलेक्सामा नेपाली अनुवादक प्रविधि बनाए

नेपाली युवाले एलेक्सामा नेपाली अनुवादक प्रविधि बनाए

नेपाली युवा उदय शिवाकोटीले एलेक्सा प्रयोगकर्ताको लागि अङ्ग्रेजीबाट नेपाली अनुवाद गर्नसक्ने आर्टिफिसयल इन्टेलिजे्स एआईको विकास गरेका छन् । एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सामा उनले नेपाली अनुवाद गर्नसक्ने प्रविधिको विकास गरेका हुन् । शिवाकोटीले विकास गरेको अनुवादकको सहयोगमा मानिसहरुले सजिलै अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न सक्छन् । एमजनको यो उत्पादनले...

Read More Published on : 1 year ago
तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस् तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ । यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no...

Read More Published on : 1 year ago
क्यान इन्फोटेक २०१९ को माघ १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा

क्यान इन्फोटेक २०१९ को माघ १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘सुबिसु क्यान इन्फोटेक २०१९ मेला माघ १५ देखि २० गतेसम्म ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क...

Read More Published on : 1 year ago
सावधान  ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

सावधान ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

डाक्टरको सुझाव यस्तो छ चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अत्याधिक मोबाइल चलाएको कारण अन्धो भएकी छिन् । डाक्टरहरुका अनुसार उनको आखामा निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका छन् । ती वु नाम गरेको युवती दिनमा करिब ७ घण्टा अफिसमा कम्प्युटरको काम गर्ने र घरमा गएपछि पनि लगातार...

Read More Published on : 1 year ago
मोबाइलको मेमोरी फुल ? खाली गर्ने तरिका जानी राखौँ !

मोबाइलको मेमोरी फुल ? खाली गर्ने तरिका जानी राखौँ !

मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारणफोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुँदा समस्याबाट मुक्ति मिल्छ : १. इंस्टाग्राम राखेको फोटो...

Read More Published on : 1 year ago

Popular Posts