आइसिटी कलेज (Total Posts : 2448 )


आयो टाढैबाट सेक्स गर्न मिल्ने प्रविधि, कसरी सम्भब ?

आयो टाढैबाट सेक्स गर्न मिल्ने प्रविधि, कसरी सम्भब ?

यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।

Read More Published on : 1 year ago
आयो ब्याट्रीले चल्ने अनौठो साईकल

आयो ब्याट्रीले चल्ने अनौठो साईकल

पडराईड चार चक्का भएको इलेक्ट्रीक असिस्ट साईकल हो । यसलाई फेब्रिकको सेलले कभर गरिएको छ, जसलाई हेर्दा सानो कार जस्तै देखिने छ । उक्त साईकलले चालकलाई सबै किसिमको वातावरणिय जोखिमबाट जोगाउँछ । यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रीक मोटरले २५ किलोमिटर प्रति घण्टाको स्पीडले साईकललाई चलाउँछ । यसमा प्रयोग भएको...

Read More Published on : 1 year ago
फेसबुकलाई ठूलो जरिवाना, वार्षिक नाफाको एक चौथाइ तिर्नुपर्ने

फेसबुकलाई ठूलो जरिवाना, वार्षिक नाफाको एक चौथाइ तिर्नुपर्ने

बीबीसी । अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्। फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।...

Read More Published on : 1 year ago
फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ?

फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ?

काठमाडौँ । फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य...

Read More Published on : 1 year ago
२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

अमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । पछिल्लो समय नासामाथि यस्तो खालका...

Read More Published on : 1 year ago
फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको हो ।न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याएकाृ हो ।आफ्ना सबैभन्दा...

Read More Published on : 1 year ago
संसारकै भाइरसयुक्त ल्यापटप लाखौँ डलरमा बिक्री

संसारकै भाइरसयुक्त ल्यापटप लाखौँ डलरमा बिक्री

स्वीर : भास्कर डट कम एजेन्सी- संसारकै खतरनाक ६ किसिमका भाइरस भएको एक ल्यापटप अनलाइनमार्फत बिक्री भएको छ । खतरनाक भाइरसयुक्त उक्त ल्यापटप एक दशमलब २ मिलियन (दश लाख २० हजार डलर) मा बिक्री भएको हो । उक्त ल्यापटपमा रहेका भाइरसले विश्वभर एक सय बिलियन डलरभन्दा...

Read More Published on : 1 year ago
८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषा फरर

८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषा फरर

भारतको केरलाका नियाल नामका ती ८ वर्षे बालकले यु ट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेका छन् । १ सय ६ प्रकारका भाषा बोल्ने नियाल सेलिब्रेटी नै बनेका छन् । १ सय ६ भाषामध्ये १० भाषामा त उनी जतिखेरै फरर बोलिदिन सक्दछन् । उनी अरु थप ५ नयाँ भाषा...

Read More Published on : 1 year ago
चीनको भर्चुअल निगरानी:  प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी...

चीनको भर्चुअल निगरानी: प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी...

पश्चिमी चीनका सहरमा प्रहरी स्टेशन, चेक प्वइन्ट र अन्य सुरक्षा क्षेत्रमा विभिन्न क्यामेराको प्रयोग गरिएको छ। एकपटक माउस थिचेको भरमा प्राविधिकले मुलुकका हजारभन्दा बढी चेक प्वइन्टको लाइभ भिडियो हेर्न सक्छन्। चीनमा यस्तो प्रणालीको विकास भएको छ कि त्यसबाट मानिसको फोटो, घरको ठेगाना र आधिकारिक पहिचानको नम्बर प्रमुख राजमार्गको...

Read More Published on : 1 year ago
कहाँ जान्छन् ? हराएका, चोरिएका वा लुटिएका मोबाइलहरु, उजुरी गर्ने कहाँ

कहाँ जान्छन् ? हराएका, चोरिएका वा लुटिएका मोबाइलहरु, उजुरी गर्ने कहाँ

अहिलेका स्मार्टफोनको आकार ठूलो हुने तथा फोटो खिच्ने, कुरा गर्ने तथा गेम खेल्ने क्रममा अधिकांश समय मानिसले प्रयोग गरिरहने भएकाले कतै छोडिने वा खल्तीबाट खसेर पनि हराउने सम्भावना बढ्दै गएको छ । साथै महंगा र आधुनिक फोनहरुको राम्रै मूल्य पर्ने भएकाले बिक्री गर्ने उद्देश्यले व्यक्ति वा गिरोहले नै पनि भिडभाड...

Read More Published on : 1 year ago

Popular Posts