आइसिटी कलेज (Total Posts : 2448 )


ह्याक भयो ट्वीटर सीईओको अकाउन्ट

ह्याक भयो ट्वीटर सीईओको अकाउन्ट

ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ । ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो ।...

Read More Published on : 1 year ago
मोबाइल ह्याङ कसरी हुन्छ ? थर्ड पार्टी सफ्टवेयर प्रयोगले पनि

मोबाइल ह्याङ कसरी हुन्छ ? थर्ड पार्टी सफ्टवेयर प्रयोगले पनि

मोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् । प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई ख्याल गर्नु भयो भने तपाईँले ह्याङ हुने तनाब कम...

Read More Published on : 1 year ago
वाइफाई  लाई घरमै राम्रो बनाउने तथ्य पत्ता

वाइफाई लाई घरमै राम्रो बनाउने तथ्य पत्ता

घरमा वाइफाईको सिग्नल राम्रो नभएर दिक्क भएकाहरूका लागि छुटकारा पाउने नयाँ सूत्र पत्ता लागेको छ । शोधकताहरूले वाइफाई राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग राम्रो हुने तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताहरूका अनुसार राउटर एन्टेनाको आल्मुनियम फाइल लगाउनाले नेटवर्कमा सम्भावित दख्खल पनि कम भई यसले...

Read More Published on : 1 year ago
क्यान अध्यक्षमाथि अख्तियारमा उजुरी, महासचिवमाथि स्पष्टिकरण

क्यान अध्यक्षमाथि अख्तियारमा उजुरी, महासचिवमाथि स्पष्टिकरण

क्यान महासंघको नयाँ नेतृत्वको लागि अधिवेशन नजिकिँदै गर्दा विवादमा तानिएको छ । काठमाडौं महानगरपालिकामा समेत स्थायी कर्मचारी रहेका क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियालाई कार्यालय समयमा कार्यालयको कामकाज नगरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ। उजुरीका बारेमा अख्तियारले छानबिन गरिरहेका बेला क्यानका महासचिव रञ्जित पोदारले क्यान महासंघ, सुदुर पश्चिमको नाममा जारी गरेको...

Read More Published on : 1 year ago
सरकार युट्यूबलाई तह लगाउने तयारीमा

सरकार युट्यूबलाई तह लगाउने तयारीमा

सरकारले  युट्यूब  व्यवस्थापनको नाममा युट्यूबलाई तह लगाउने तयारीमा लागेको छ ।  सञ्चारमन्त्री बाँस्कोटाले युट्यूब च्यानलमा उत्तेजना फैलाउने र अप्रिय घटना निम्त्याउने किसिमका सामग्री प्रसारण भइरहेको भन्दै तिनलाई व्यवस्थित गर्नेपर्ने बताएका छन् । “के मिडिया हो ? के सामाजिक सञ्जाल हो ? हामीले बहस थालेका छौँ । दुवैलाई एउटै डालोमा...

Read More Published on : 1 year ago
रुकुमका मन्जितले बनाए हेलिकोप्टर

रुकुमका मन्जितले बनाए हेलिकोप्टर

रुकुममा बस्ने मन्जित नेपालीले हेलिकप्टर बनाएका छन् । जुन कुरा नेपालको लागि ठूलो उपलब्धि हो । सबैले हृदय देखिनै मन्जितलाई धन्यवाद दिनुहोला।

Read More Published on : 1 year ago
युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ कमाउँछ

युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ कमाउँछ

युट्युबबाट पैसा पनि राम्रै कमाई हुन्छ । तर त्यही युट्युबले भने वर्षमा कति पैसा कमाउँछ होला ? के अनुमान लगाउन सकिन्छ ? युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउने गरेको अनुमान गरिएको छ । गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गर्ने गरेको छ । गत वर्ष...

Read More Published on : 1 year ago
मोबाइल रेडियसनको असर: एउटै बालकको मुखमा ५२६ वटा दाँत

मोबाइल रेडियसनको असर: एउटै बालकको मुखमा ५२६ वटा दाँत

भारतमा पनि एक घटना भएको छ । भारतको चेन्नाईमा एक डेन्टल कलेजका डाक्टरहरु चकित परिरहेका छन् । चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुको एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी रहेको छ । मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना भएको समेत डाक्टरहरुका बताउछन् ।...

Read More Published on : 1 year ago
विश्वमा कति छ सुपरकम्प्युटर ? सुपरकम्प्युटरको प्रयोग के के मा ?

विश्वमा कति छ सुपरकम्प्युटर ? सुपरकम्प्युटरको प्रयोग के के मा ?

सुपरकम्प्युटर आधुनिक विश्वको विकासको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले अहिले विश्वका धेरै मुलुक यसको विस्तारका लागि अघि बढिरहेका छन् ।  विज्ञान तथा प्रविधिको हिसाबमा यसलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । विश्वस्तरीय सुपरकम्प्युटर्सको प्रयोग गाडी डिजाइनदेखि लिएर मौसमको अनुमान तथा नयाँ औषधिको खोजको लागि पनि गरिँदै...

Read More Published on : 1 year ago
आइसिटी अवार्डका उत्कृष्ट ५ ? यसरी गर्नुहोस् अनलाइन र एसएमएस भोटिङ

आइसिटी अवार्डका उत्कृष्ट ५ ? यसरी गर्नुहोस् अनलाइन र एसएमएस भोटिङ

आइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्डमा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका प्रडक्टहरुले सहभागिता जनाएका थिए । यो विधामा पहिलो चरणमा उत्कृष्ट ११ प्रडक्ट छानिएका थिए । उत्कृष्ट ११ मा विधाना, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस...

Read More Published on : 1 year ago

Popular Posts