आइसिटी कलेज (Total Posts : 2449 )


नेपालमा ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

नेपालमा ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल...

Read More Published on : 2 days ago
क्लब हाउसमा प्रहरीको फोटोलाई ‘प्रोफाइल पिक्चर’ बनाउनेलाई कडा कारवाही हुने

क्लब हाउसमा प्रहरीको फोटोलाई ‘प्रोफाइल पिक्चर’ बनाउनेलाई कडा कारवाही हुने

अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरी अधिकृतहरुको तस्वीर राख्नेहरुमाथि छानबिन भइहरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चर्चामा आएको क्लब हाउसमा प्रहरी...

Read More Published on : 5 months ago
४ विधामा नेसनल आइसिटी अवार्ड  २०२१ बितरण, क - कसले पाए अवार्ड हेर्नुहोस्

४ विधामा नेसनल आइसिटी अवार्ड २०२१ बितरण, क - कसले पाए अवार्ड हेर्नुहोस्

सरकारले विभिन्न ४ विधामा नेसनल आइसिटी अवार्ड वितरण गरेको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारले ४ विधामा नेसनल आइसिटी अवार्ड...

Read More Published on : 7 months ago
नागरिक एपको ‘फुल भर्सन’ सार्वजनिक,  सबै सरकारी सेवा अब मोबाइलबाटै

नागरिक एपको ‘फुल भर्सन’ सार्वजनिक, सबै सरकारी सेवा अब मोबाइलबाटै

काठमाडौं । सरकारले नागरिक एपको ‘फुल भर्सन’ सार्वजनिक गरेको छ । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले...

Read More Published on : 7 months ago
वर्ल्डलिंकद्वारा  देशभर निःशुल्क वाईफाई सेवा दिने घोषणा

वर्ल्डलिंकद्वारा देशभर निःशुल्क वाईफाई सेवा दिने घोषणा

काठमाडौं । वर्ल्डलिंकले नेपालका ३० हजार स्थानमा निःशुल्क वाईफाई सेवा दिने घोषणा गरेको छ । वर्ल्डलिंकले प्रदान गर्दै आएको १०...

Read More Published on : 1 year ago
वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका २०७७ पछि, अनलाइन कक्षा पुनः सञ्चालन

वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका २०७७ पछि, अनलाइन कक्षा पुनः सञ्चालन

काठमाडाैं। सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ पुनः सञ्चालन गरेका छन्।

Read More Published on : 1 year ago
यसकारण प्रभावकारी बन्न सकेन अनलाइन शिक्षा

यसकारण प्रभावकारी बन्न सकेन अनलाइन शिक्षा

काठमाडौं । कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन...

Read More Published on : 1 year ago
काठमाडौँमा अनलाइन होम डेलिभरी हुने, २ हजारको खरीदमा १० प्रतिशत छुट

काठमाडौँमा अनलाइन होम डेलिभरी हुने, २ हजारको खरीदमा १० प्रतिशत छुट

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ । म्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्री वितरण गर्दै आएको छ । काठमाडौँ उपत्यकाका बिक्री...

Read More Published on : 1 year ago
भक्तपुरमा ड्रोनबाट कोरोनाको जनचेतना

भक्तपुरमा ड्रोनबाट कोरोनाको जनचेतना

मध्यपुरथिमि नगरपालिकाले ड्रोनमार्फत कोरोना सङ्क्रमणबाट बच्नेबारे जनचेतना फैलाउन शुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नं १ लोकन्थलीबाट ड्रोन उडाएर कोरोनासम्बन्धी जनचेतना फैलाउन शुरु गरेको हो । कोरोनाको सङ्क्रमण फैलिरहेका बेला यसलाई रोक्न कोरोनाबाट बच्ने उपायसहितको अडियो रेकर्ड राखेर ड्रोन उडाएर...

Read More Published on : 1 year ago
ई–शिक्षा लिन टेलिकमको डाटा प्याकेज सञ्चालनमा

ई–शिक्षा लिन टेलिकमको डाटा प्याकेज सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । 

Read More Published on : 1 year ago

Popular Posts